नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न

samachar

2080-9-18

मिति २०८०।०९।१६ गते माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल ज्यूबाट जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता नायब महान्यायाधिवक्ता डा. श्री टेक बहादुर घिमिरे ज्यूले गर्नु भएको थियो, प्रमूख अतिथि माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल ज्यू रहनु भएको थियो, विशेष अतिथिको रुपमा माननीय जिल्ला न्यायाधीश श्री सनतचन्द्र लवट र प्रमूख जिल्ला अधिकारी श्री सुरेश सुनार ज्यूले आतिथ्यता गर्नु भएको थियो भने उच्च सरकारी वकील कार्यालय सुर्खेतका नि. सह न्यायाधिवक्ता श्री डम्बर प्रसाद काफ्ले ज्यू, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्री योगेन्द्र प्रसाद ढुंगेल, छिमेकी जिल्लाका जिल्ला न्यायाधिवक्ता ज्यूहरु र जिल्ला स्थित कार्यालयका प्रमूखहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नि. सह न्यायाधिवक्ता श्री डम्बर प्रसाद काफ्ले ज्यूले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो