नागरिक बडापत्र

जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट

नागरिक वडापत्र

क्र.स.

शाखा

सम्पादन गरीने कार्य

सेवा प्रदान तथा प्राप्त गर्ने प्रक्रिया

जिम्मेवार अधिकारी

गुनासो सुन्ने अधिकारी

प्रशासन शाखा

  • कर्मचारी नियुक्ति, सरुवा, काज, विदा, तालिम र अन्य विवरणको अभिलेख व्यवस्थित गर्ने
  • सरकारी वकील तथा कर्मचारीहरुको आचार सहिता पालना गर्ने गराउने ।
  • सेवा ग्राहीलाई कार्यालयबाट प्रदान हुने सेवाको जानकारी दिने ।
  • सेवा ग्राहीहरुको गुनासोको सुनुवाई गर्ने ।
  • कार्यालयको दैनिक प्रशासनिक कामहरु गर्ने ।
  • कार्यालयका जिन्सी सामानहरुको व्यवस्थापन गर्ने ।
  • लेखा सम्बन्धि हिसाबकिताब व्यवस्थि  गर्ने
  • कानून बमोजिम प्राप्त गर्न सकिने कार्यालयसंग सम्बन्धित सूचना माग गर्न प्रचलित कानूनले तोकीएको रित पुर्याई निवेदन दिनुपर्ने ।
  • कार्यालय प्रमुख समक्ष लिखित वा मौखिक गुनासो राख्न सक्ने ।
  • गुनासो उजुरी पेटीका मार्फत दिन सकिने ।

लेखा सम्बन्धि भुक्तानिका लागि लेखा हेर्ने कर्मचारीलाई विल भरपाई र सम्बद्व कागजपत्रहरु पेश गर्नुपर्ने

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायाधिवक्ता /प्रशासन र लेखा हेर्ने सहायक कर्मचारी

जिल्ला न्यायाधिवक्ता

                                                                                आवश्यक पर्ने कागजातहरु

कार्य सम्पादन गर्न लाग्ने समय

 

 

 

 

 

 

तोकिएको सरकारी वकील

 

 

 

 

 

 

जिल्ला न्यायाधिवक्ता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मुद्दा शखा

  • मुद्दाको अनुसन्धान अगाडी बढाउन उपयुक्त नभएको जाहेरी तामेलीमा राख्ने ।
  • पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखि अनुसन्धान गर्नुपर्ने देखिएमा अदालतमा म्याद थपको लागि अनुरोध गर्ने ।
  • हिरासतमा लिईएको व्यक्तिलाई धरोट तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नुपर्ने राय माग भएमा मिल्ने नमिल्ने निर्णय गर्ने ।
  • अभियुक्तको बयान लिईने  ।
  • मुद्दाको अनुसन्धानका क्रममा निर्देशन दिईने ।
  • मुद्दा चल्ने नचल्ने निर्णय गर्ने  ।
  • अभियोगपत्र दायर गर्ने ।
  • अभियुक्तलाई थुनामा राख्नु पर्ने वा धरौटी माग्नु पर्ने विषयमा बहस पैरवी गर्ने ।
  • शुरु मुद्दा हेर्ने निकाय वा अदालतको वेरितको आदेश बदर गर्न निवेदन मस्यौदा गर्ने  ।
  • अनुसन्धानका अवधिमा पेश हुन नसकेका कागज प्रमाण मुद्दा हेर्ने निकायमा पेश गर्ने ।
  • बकपत्र गराउने ।
  • पीडितलाई न्यायिक कारवाहीको जानकारी दिने ।
  • बहस पैरवी गर्ने ।
  • निवेदन पुनरावेदनको मस्यौदा गर्ने ।
  • अनुसन्धान प्रतिवेदन सहितको अनुसन्धान मिसिल ।
  • अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल
  • अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल
  • पक्राउ परेका अभियुक्त र मिसिल
  • अनुसन्धानमा रहेका मिसिल
  • अनुसन्धान प्रतिवेदन सहितको मिसिल
  • थुनछेक पेशी तोकीएको जानकारी र सम्बन्धित मिसिल
  • आदेश सहितको मिसिल ।
  • अनुसन्धान अधिकारीको पत्र पेश गर्नुपर्ने ।
  • प्रहरी कार्यालयबाट पत्र सहित उपस्थित गराईएका पीडित एवं साक्षी र परिचय खुल्न कागजात समेत
  • पीडित वा नाबालक पीडितको अभिभावकले मुद्दाको विषय सम्बन्धि तथ्य र कागजात सहित उपस्थित हुनु पर्ने ।
  • पेशी तोकीएको जानकारी र सम्बन्धित मिसिल फैसलाको प्रमाणित प्रतिलिपि सहितको मिसिल ।
  • फैसलाको प्रमाणित प्रतिलिपि सहितको ।
  • राय प्राप्त भएको मितिले ३ दिन भित्र
  • सोही दिन ।
  • ३ दिन भित्र ।
  • उपस्थित गराएको १ घण्टा अनुसन्धानको अवधिभर ।
  • हदम्याद समेतको विचार गरी कम्तीमा ३ दिन अगाडी
  • मुद्दा चल्ने निर्णय भएको दिन
  • तोकिएको दिन
  • आदेश प्राप्त भएको ७ दिनभित्र मस्यौदा पठाउने
  • तोकिएको दिन
  • उपस्थित गराईएको दिन र त्यस पछिका नियमित दिन  

कानुनी राय

  • संघीय सरकार अन्तर्गतको जिल्ला स्तरको सरकारी कार्यायको कार्यालय प्रमखुले कानूनी प्रश्नमा राय माग गरेमा कानूनी राय उपलब्ध गराउने
  • कानूनी राय माग गरेको र प्रदान गरेको र  प्रदान गरेको अभिलेख राख्ने

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ द्धारा निर्धारीत प्रकिया अवलम्बन गरी राय माग गरिएमा कानूनी राय उपलब्ध गराउने ।

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायधिवक्ता/प्रशासन र लेखा हेर्ने सहायक कर्मचारी

जिल्ला न्यायाधिवक्ता

सूचना प्रविधि शाखा

  • मुद्दासंग सम्बन्धित सम्पूर्ण विवरणहरु मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेरमा अपलोड राख्ने ।
  • कार्यालयको वेभसाईडमा कार्यलयका गतिविधिहरु उपलब्ध अपलोड गर्ने ।
  • कार्यालयको इमेलमा प्राप्त कार्यालयको कामसंग सम्बन्धित गरिएको पत्राचार र डकुमेन्टहरु हेरी तोकीए बमोजिमको जवाफ दिने ।

सम्बन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।

सहायक जिल्ला न्यायाधिवक्ता/ तोकीएको सहायक कर्मचारी

जिल्ला न्यायाधिवक्ता

बार्षिक कार्ययोजना कार्यान्वयन शाखा

  • कार्यालयको बार्षिक कार्य योजना तयार गर्ने
  • कार्यालयको बार्षिक कार्य योजना कार्यान्वयन गर्ने
  • कार्य योजना कार्यान्वयनको प्रतिवेदन तयार गर्ने
  • बार्षिक कार्य योजनासंग सम्बन्धित क्रियाकलापबारे जानकारी लिने प्रयोजन खुलाई निवेदन दिनुपर्न ।

 

जिल्ला न्यायाधिवक्ता/सहायक जिल्ला न्यायधिवक्ता/योजना हेर्ने  सहायक कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

पीडित तथा साक्षी संरक्षण शाखा

  • मुद्दाका पीडित तथा सरकारी साक्षीलाई परामर्श सेवा प्रदान गर्ने ।
  • बकपत्रको बारेमा पीडित तथा सरकारी साक्षी फोन सम्पर्क गरी बकपत्रको जानकारी गराउने ।
  • मुद्दाको कारवाही प्रक्रियाको बारेमा पीडित र जाहेरवालालाई जानकारी दिने ।
  • मुद्दाको अभियोपत्र दायर भएपछि अभियोगपत्रको प्रतिलिपि पीडित तथा जाहेरवालालाई उपलब्ध गराउने  ।
  • बकपत्र गर्न आउदा सम्बन्धित अनुसन्धान गर्ने निकायको पत्रसाथ आउनुपर्ने
  • अन्य विषय बुझ्न पीडित जारवाला आफै वा आधिकारीक प्रतिनिधि मार्फत उपस्थित हुनुपर्ने ।

पीडित र जाहेरवालाले सम्बन्धित मुद्दाको बारेमा तोकीएको कर्मचारी र कार्यालयमा फोन सम्पर्क मार्फत समेत जानकारी लिन सक्ने ।

पीडित सहायता अधिकृत/ तोकिएको सहायक कर्मचारी

जिल्ला न्यायाधिवक्ता