2080-6-1
मिति २०८०।०५।२७ गते जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.११ जगतिपुर स्थित समुदायमा सरकारी वकील कार्यक्रम जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीज्यूको संयोजकत्वमा विभिन्न व्यक्तित्व तथा जन समुदायहरुको जनसहभागितामा समुदायमा सरकारी वकीलको भूमिका विषयक कार्यक्रम मार्फट कानुनि सचेतनामूलक लगायतका विभिध विषयहरुमा प्रकाश पार्दै उक्त दिनको कार्यक्रम सु-सम्पन्न गरियो ।
मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न