मिति २०७९/११/०५ गते समन्वय समितिको बैठक सम्पन्न

samachar

2079-11-27

मिति २०७९/११/०५ गते जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीको संयोजकत्व तथा प्र.जि.अ.श्री अन्जन न्यौपाने प्र.ना.उ.श्री सन्तोष रोका डाक्टर श्री औसर सिंह राठौर र नासु श्री नारायण प्रसाद पौडेल समेतको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ मा उल्लेखित व्यवस्था बमोजिम कुनै कसूरका अभियुक्तलाई तत्काल पक्राउ नगरेको अवस्थामा निज भागि जाने वा प्रमाण नष्ट गर्ने अवस्था भएमा बाहेक कुनै अभियुक्तलाई पक्राउ गर्नु पूर्व अदालतबाट पक्राउ अनुमती लिएर मात्र पक्राउ गर्ने सम्बन्धमा आवश्यक सहजिकरण गर्ने समेतको निर्णय गरिएको ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।


मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न