समन्वय समितिको बैठक सम्पन्न

samachar

2079-11-27

मिति २०७९/०९/०३ गते जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीको संयोजकत्व तथा प्र.ना.उ.श्री सन्तोष निरौला प्र.अ.श्री जनक प्रसाद भण्डारी र स्रेस्तेदार श्री नारायण सापकोटा समेतको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई थप वैज्ञानिक स्वच्छ निष्पक्ष छिटोछरितो र प्रभावकारी बनाउनको लागि सम्नबन्धित सरोकारवाला निकायहरुबीच समन्वय तथा सहकार्य गर्ने तथा साक्षीहरुले प्रतिवादी पक्षको दवाव र प्रभावमा परी प्रतिकुल बकपत्र गर्ने गरेको देखिँदा सो तर्फ सजग भई सरकारी साक्षीहरुलाई सहज रुपमा बकपत्र गर्ने वातावरणको सृजना गर्नको लागि समन्वय गर्ने समेतको निर्णयहरु गरिएको ।


संलग्न जोडिएका विवरणहरु

No Attachments