मिति २०७९/०५/२९ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न

samachar

2079-5-29

जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको  आयोजनामा मिति २०७९/०५/२९ गते श्री त्रिभुवन उच्च माध्यामिक विद्यालय तल्लो थाप्ले जाजरकोटमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न गरिएको छ। झण्डै ५० जना विद्यार्थिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन ना.सु नारायण प्रसाद पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य खरिदार गणेश बहादुर घर्तिले दिनु भएको र कार्यक्रम सम्बन्धि कार्यपत्र  जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेलले बालबालिका सम्बन्धि ऐन, मुलुकी अपराध संहिता समेतमा समावेश भएका बिषयबस्तुहरु समावेश गरीएको आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागि विद्यार्थि भाइबहिनीहरुको सक्रिय सहभागिता जनाउनु भएको थियो। 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।


मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न