2079-5-4
यस जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको नयाँ भवन निर्माणको लागि मिति २०७९।०१।२१ गते टेण्डर आवहान गरिएकोमा जोशी जि. कन्सट्रक्सन काभ्रेपलान्चोक नामक निर्माण व्यवसायीले पेश गरेको बोलपत्र उपर नियमानुसार प्राविधिक र आर्थिक मुल्यांकन गर्दा उक्त निर्माण व्यवसायीले पेश गरेको बोलपत्र सारभुत रुपमा प्रभावग्राही देखिएकोले उक्त जोशी जि. कन्सट्रक्सन काभ्रेपलान्चोक नामक निर्माण व्यवसायीसँग भवन निर्माणको लागि मिति २०७९।०३।२२ गते सम्झौता गरिएको ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो