मिति २०७९।३।१ गते जिल्ला समन्वय समितिको बैठक सम्पन्न

samachar

2079-3-1

मिति २०७९।३।१ गते जिल्ला सरकारी वकील कार्यालय जाजरकोटमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला न्यायाधिवक्ता श्री  उमाकान्त  पौडेल  प्रहरी उपरीक्षक श्री सन्तोष निरौला सशस्त्र प्रहरी उपरीक्षक श्री नरेश भण्डारी सहायक प्रमूख जिल्ला अधिकारी श्री झलक के सी स्रेस्तेदार श्री शुशिल आचार्य र ना सु श्री नारायण प्रसाद पौडेलको सहभागिता रहेको थियो । उक्त बैठकमा अपराध अनुसन्धानलागि थप प्रभावकारी बनाउने तथा निर्माणको चरणमा रहेको सरकारी वकील कार्यालयको भवन निर्माणको लागि सम्बन्धित सबैले आवश्यक सहयोग र सहजिकरण गर्ने लगायतका विषयमा निर्णय भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो