मिति २०७९।२।११ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2079-3-1

मिति २०७९।२।११ गते जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं.८ मैदे स्थित जानकी माध्यमिक विद्यालयमा जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेले गर्नु भएको थियो भने प्रमूख अतिथिको रुपमा नलगाड नगरपालिकाको उपप्रमूख श्री सरीता सिंहले आशन ग्रहण गर्नु भएको थियो । ६३ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन नायब सुब्बा श्री नारायण प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रम सभ्य तथा भव्य रुपमा सम्पन्न भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments