मिति २०७८।११।१६ गते समन्वय समितिको बैठक सम्पन्न

samachar

2078-11-18

मिति २०७८।११।१६ गते जिल्ला सरकारी वकील कार्यालय जाजरकोटमा जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेलको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा जिल्ला न्यायाधीश श्री यज्ञ प्रसाद आचार्य प्रजिअ श्री राम बहादुर शाही प्रनाउ श्री मधुकुमार थापा स्रेस्तेदार श्री जगदिश प्रसाद भट्ट डिभिजनल वन अधिकृत श्री बसन्तबाबु श्रेष्ठ र नासु नारायण प्रसाद पौडेल समेतको सहभागिता रहेको थियो । उक्त बैठकमा कार्यालयको भवन निर्माणको सम्बन्धमा तथा अपराध अनुसन्धान र अभियोजनका विविध विषयमा छलफल गरी निर्णय गरिएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।


मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।


मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न


मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो