2021-07-19
आ.व. ०७८/०७९ बाट लागु हुने गरी महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना( २०७८।०७९-२०८२।०८३) ले प्रक्षेपण
गरेका रणनीति तथा क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयनका लागि यस कार्यालयबाट तपशील बमोजिमको सदस्यहरु रहने गरी समिति
गठन गरिएको छ ।
तपशील
१. श्री खेमराज पाठक- जिल्ला न्यायाधिवक्ता- संयोजक
२. श्री भावना खतिवडा- सहायक जिल्ला न्यायाधिवक्ता-सदस्य
३.श्री टेक प्रसाद भण्डारी- लेखा अधिकृत-सदस्य
मिति २०७९।०४।१७ गतेको कर्मचारी विवरण अद्यावधिक गर्ने सम्बन्धी परिपत्र ।
मिति २०७९।०३।२१ गते मंगलबार अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच बैठक सम्पन्न ।
मिति २०७८।१०।१३ गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी बिचको संयुक्त बैठक सम्पन्न ।
समन्वय समितको बैठक
योजना कार्यान्वयन समिति गठन गरिएको सम्बन्धमा ।
समयन्य समितिको बैठक सम्पन्न २०८१/०६/०२
मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।
धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८
मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।
मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न
समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)
समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४
समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)