समयन्य समितिको बैठक सम्पन्न २०८१/०६/०२

suchana

2019-08-13

जिल्ला सरकारी वकील कार्यालय धादिङमा मिति २०८१/६/२ गते जिल्ला समन्वय समितिको संयोजक एवं जिल्ला न्यायाधिवक्ता श्री दशरथ पंगेनी ज्यू, को अध्यक्षतमा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, प्रहरी नायव उपरीक्षक श्री डिल्लीनारायण पाण्डे, डिभिजन वन अधिकृत श्री विष्णु प्रसाद आचार्य, प्रहरी निरीक्षक श्री नन्द किशोर प्रसाद चौहान, सहायक जिल्ला न्यायाधिवक्ता श्री रविन्द्र कुमार श्रेष्ठ, निमित्त श्रेष्तेदार श्री कविता प्रजापती, निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी समेतको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न गरियो । उक्त बैठकमा अनुसन्धान, प्रमाण संकलन तथा अभियोजन सम्बन्धमा, परिक्षण प्रतिवेदन सम्बन्धमा, साक्षीको उपस्थिति र संरक्षण सम्बन्धमा छलफल गरी निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

समाचार

समुदायमा सरकारी वकिल (कानुनी सचेतना) कार्यक्रम सम्पन्न।(२०८२ कार्तिक २८ गते)


मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)