समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)

samachar

2077-10-23

 

"समुदायमा सरकारी वकील २०७७”

पृष्‍ठभूमी

     महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना अन्तर्गत बार्षिक क्रियाकलाप अन्तर्गत रही महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत कार्यक्रम समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम यस जिल्ला सरकारी वकिल कार्यलय धादिङको आयोजनामा मिति २०७।१०।२१ गते जिल्ला धादिङ नीलकण्ठ न.पा.वडा न.३ अन्तर्गत गणेश हिमाल क्याम्पसमा सम्पन्न गरियो

       सो कार्यक्रम करिब २ घण्टा सम्म संचालन भएको थियो जिल्ला सरकारी वकील कार्यालय धादिङका कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता खेमराज पाठकको  अध्यक्षतामा रहेको कार्यक्रममा गणेश हिमाल क्याम्पसका प्राचार्य श्री ईश्वरी प्रसाद पाण्डे,अधिवक्ता तथा प्राध्यापक श्री विश्वराज अधिकारी,सहायक जिल्ला न्यायधिवक्ता श्री नारायण प्रसाद घिमिरे,सहायक जिल्ला न्यायधिवक्ता श्री भावना खतिवडा, प्रहरी निरिक्षक श्री जयन्ती थापा,उक्त क्याम्पसका प्राध्यापक तथा कर्मचारी, विद्यार्थी लगायतका व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो

 

“समुदायमा सरकारी वकील” विषयमा कार्यपत्र जिल्ला न्यायधिवक्ता श्री खेमराज पाठकले प्रस्तुत गर्नु भएको थियो कार्यपत्र प्रस्तुति पश्चात कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले जिज्ञासा राख्नु भएकोमा ती जिज्ञासाहरुको सम्बोधन जिल्ला न्यायधिवक्ता खेमराज पाठक गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)