सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक बडापत्र
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजात तथा पुर्यानुपर्ने रित |
शुल्क दस्तुर |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारवाही |
जाहेरी दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रितपूर्वकको जाहेरी । |
निःशुल्क |
वढीमा ३ दिन |
मुद्धा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
२. |
भ्रमपूर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारवाही |
प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपूर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन । |
निःशुल्क |
विषय बस्तुको गाम्भिर्यता हेरी बढीमा ३ दिनभित्र । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
३. |
म्याद थप अनुमति सम्बन्धी कारवाही |
हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिती । |
निःशुल्क |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
४. |
म्याद थप बहस सम्बन्धी कार्य |
अनुसन्धानको प्रगति सहित म्याद थप गर्नुपर्ने आधार र कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल । |
निःशुल्क |
अदालतबाट सूचना प्राप्त भएपछि |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
५. |
बयान सम्बन्धी कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिती । |
निःशुल्क |
सोही दिन वा बयान नसकिए भोलिपल्ट |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
६. |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य |
अनुसन्धानको क्रममा देखिएको जटिलता र दुविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/ निकाय पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्दाको मिसिल । |
निःशुल्क |
बढीमा ३ दिन |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
७. |
मुद्दा चल्ने / नचल्ने निर्णय र अभियोजन |
अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तीमा ३ दिन अगाडी र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने कम्तीमा १५ दिन अगावै । |
निःशुल्क |
तोकिएको म्यादभित्र (थप अनुसन्धान गर्नुपर्ने अवस्थामा बाहेक) |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
८. |
मुद्दाको कारवाही सम्बन्धमा पीडित / सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य |
अपराध पीडित संरक्षण नियमावली , २०७७ ले तोकेको अनुसूची भरेको फाराम । |
निःशुल्क |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
९. |
थुनछेक आदेश एंव अन्तरकालिन आदेश उपरको निवेदन |
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल । |
निःशुल्क |
आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र । |
मुद्दा शाखा/स.जि.न्या.व. |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१०. |
हेलो साक्षी कार्यक्रम (साक्षी/पीडित समेतलाई बकपत्रको लागि खबर गर्ने । |
अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र । |
निःशुल्क |
बकपत्र हुने दिनभन्दा घटीमा ३ दिन अघि । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
११. |
साक्षी परामर्श एंव बकपत्र सम्बन्धी कार्य । |
साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराईएको भन्ने पत्र, बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी । |
निःशुल्क |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१२. |
हेलो सरकारी वकील कार्यक्रम (पेशी /फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने ) |
पेशीको सूचना/ जानकारी सम्बन्धित अड्डाको अदालतको पत्र । |
निशुल्क |
पेशीको कम्तीमा ३ दिन अघि फोन गरी जानकारी गराउने । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१३. |
रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य । |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र । |
निःशुल्क |
प्रतिरक्षाको लागि अड्डा / अदालतबाट पेशी । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१४. |
पुनरावेदन गर्ने / नगर्ने सम्बन्धी कारवाही । |
फैसलाको प्रतिलिपी सहितको कागजात । |
निःशुल्क |
कार्यालय प्रमुखले फाईल तोकेको १० दिनभित्र । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१५. |
अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य |
सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण । |
निःशुल्क |
तोकिएको दिन । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१६. |
जफत दावी नलिएका बरामदी सामान फिर्ता दिने सम्बन्धी कार्य । |
फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु । |
निःशुल्क |
सोही दिन । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१७. |
सूचना उपलब्ध गराउने कार्य । |
सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपूर्वकको निवेदन । |
निःशुल्क |
सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र । |
प्रशासन शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१८ |
कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य |
कानूनी विषय वा बिवादका सम्बन्धमा देखिएका अस्पष्टता, दुविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नुपर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्बन्धित विषयबस्तुको विवरण र सम्बद्ध । |
निःशुल्क |
आवश्यक रीत ढाँचा र प्रकृया पुरा भई आएमा विषय बस्तुको जटिलता गाम्भिर्यता हेरी बढीमा ७ दिन भित्र । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
१९ |
निरीक्षण सम्बन्धी कार्यहरु । |
मुद्दा अनुसन्धान गर्ने निकायहरुको स्थलगत निरीक्षणको लागि जाने । |
निःशुल्क |
तोकिएको महिना । |
मुद्दा शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |
२० |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठीपत्र /आवश्यक अन्य कागजातहरु । |
निःशुल्क |
सोही दिन । |
प्रशासन शाखा |
जि.न्या.व/ स.जि.न्या.व. |
कार्यालय प्रमुख |