दशैँ विदामा कर्मचारी खटाइएको

suchana

2020-10-22


संलग्न जोडिएका विवरणहरु

वि. सं. २०७७ को दशैँ विदामा कार्यालय प्रमुखको सामान्य निर्देशनमा यसै कार्यालयका कार्यालय सहयोगी श्री प्रदीप चौधरीलाई कार्यालयको आवश्यक सुरक्षा व्यवस्था गर्ने गरी खटाइएको व्यहोरा अनुरोध छ।

साथै कार्यालयसँग सम्बन्धित अन्य समस्या/गुनासाहरूको सम्बोधनका लागि निम्नबमोजिम कर्मचारीहरू तोकिएको व्यहोरासमेत अनुरोध छ।

 

उपन्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्य फोन नं ९८४१५६४९४९

उपन्यायाधिवक्ता श्री विश्वास सुनुवार फोन नं ९८५१२०११०८

सहायक न्यायाधिवक्ता श्री विजयराज घिमिरे फोन नं ९८४०६१०४७९

सूचना

लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


चमेनागृह सञ्चालन सम्बन्धी सूचना


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।