2020-08-26
महान्यायाधिवक्ताको कार्यालय, अभियोजन प्रशिक्षण केन्द्रद्वारा मिति २०७७ भदाै ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि ३ घण्टा पुनरावेदन तथा दोहोर्याई पाऊँ निवेदनसम्बन्धी प्रशिक्षण Zoom Application मार्फत सञ्चालन हुने तथा सो तालिममा यस कार्यालयका सम्पूर्ण सरकारी वकीलहरूको मनोनयन भएकोले उक्त तालिममा भाग लिनुहुन अनुरोध छ।
पहिलो दिन (भदाै ११ गते) नायब महान्यायाधिवक्ताज्यूबाट हुने शुभारम्भ सम्बोधनका लागि १०.३० देखि सत्र प्रारम्भ हुने तथा अन्य दिनहरूमा समेत सत्र सुरु हुन पाँच मिनेट अगावै Zoom मा जोडिनुहुन अनुरोध छ।सहभागितासम्बन्धी बिस्तृत विवरण मनोनयन हुनुभएका सम्पूर्ण सरकारी वकीलहरूको इमेल ठेगानामा पठाइसकिएको व्यहोरासमेत अनुरोध छ।
सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
सूचि दर्ता सम्वन्धी सूचना !!!
कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास