आलोपालो गरी कर्मचारी खटाइएको सम्बन्धमा

suchana

2020-08-21


संलग्न जोडिएका विवरणहरु

COVID-19 महामारीको विषम परिस्थितिमा काठमाडौँ उपत्यकाका कार्यालयहरूको कार्यसम्पादन एवम् सेवा प्रवाहका लागि कार्यालयमा बढीमा पचास प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने (Work from Home) व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने नेपाल सरकारको मिति २०७७।४।२६ को निर्णयानुसार मिति  २०७७।४।२९ देखि यो कार्यालयमा आलोपालो गरी कर्मचारीहरू खटाइएकाले सम्बन्धित कर्मचारीहरूसँग सम्पर्क हुन नसकेमा कार्यालय प्रमुखसँग सम्पर्क गर्नुहुन अनुरोध छ।

सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना