कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न।

samachar

2076-4-28

श्रावण २८ धादिङ, मिति २०७६/०4/२८ गते यस जिल्ला सरकारी वकील कार्यालयको नवनिर्मित भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।जिल्ला न्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेज्युको पहलकदमी तथा सक्रियतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा धादिङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एस.पी.) श्री राजकुमार वैदवार, डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत श्री रामहरी सेढाई, सहायक जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागार्इ, डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत श्री दामोदर पाण्डे, यस कार्यालयका सम्पुर्ण कर्मचारीहरु तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी कर्मचारीहरु समेतको समुपस्थिती तथा संलग्नतामा सम्पन्न भएको थियो।नवनिर्मित भवन परिसरमा गलैचा फूल, म्याङ्गोटिन धुपी, देवदार आदि विभिन्न प्रजातिका विरुवाहरु लगाइएको लगार्इएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकिल (कानुनी सचेतना) कार्यक्रम सम्पन्न।(२०८२ कार्तिक २८ गते)


मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)