नवनिर्मित कार्यालय भवनबाट सेवा प्रवाह शुरु

samachar

2076-4-21

६ श्रावण २०७६, २०७२ सालको महा भूकम्पको कारण यस कार्यालयको साविकको कार्यालय भवन क्षतिग्रस्त भए पश्चात टहराबाट कार्यालय सञ्चालन हादै आएकोमा Emergency Earthquake project अन्तर्गत एसियाली विकाश वैंकको  ऋण सहयोगमा पुनर्निर्माण प्राधिकरणले  निर्माण गरेको यस  जिल्ला सरकारी  वकिल कार्यालय धादिङको कार्यालय भवन निर्माण कार्य सम्पन्न भई मितिः २०७६/०३/३० गते माननिय महान्यायाधिवक्ताज्यूबाट समुद्घाटन सुसम्पन्न भएकोमा सो नवनिर्मित कार्यालय भवनबाट मिति २०७६/०४/०६ गते श्रावण महिनाको पहिलो सोमबारबाट सेवा प्रवाह शुरु गरिएको व्यहोरा सबैमा अनुरोध छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८२/०४/२९ गते महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रममा सहभागिता जनाइएको।


धादिङ जिल्लामा सरुवा भई आउनुभएका मा.जि.न्या. श्री राम प्रसाद शर्मा, प्र.जि.अ. श्री विजयराज सुवेदी,श्रेस्तेदार श्री राजेन्द्र लुँईटेल, प्रहरी उपरीक्षक श्री भेषराज रिजाल र कारागार प्रमुख श्री सरस्वती अधिकारीलाई जिल्ला सरकारी वकील कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न।


समुदायमा सरकारी वकील(कानूनी सचेतना) कार्यक्रम निलकण्ठ बालमन्दिर मा.वि. धादिङबेशी मा सु-सम्पन्न- मिति २०८२।०३।१८


मिति २०८२।०३।०६ गते रानिपौवा मा.वि. सल्यानटारमा समुदायमा सरकारी वकिल (कानूनी सचेतना कार्यक्रम) सम्पन्न गरियो।


मिति २०८२/०२/२७ गते समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकिल कार्यक्रम सुसम्पन्न- २०७९ (२०७९।०२।२०)


समुदायमा सरकारी वकील कार्यक्रम-२०७८।०८।२४


समुदायमा सरकारी वकील कार्यक्रम -२०७८ (२०७८।०७।१२)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७ (२०७७-१०-२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न-२०७७(२०७७-०८-१९)