• यस कार्यालयबाट अदालतमा दर्ता भएका अभियोगपत्रहरु यसै वेभसाईटको माथि उल्लेख भएको अभियोगपत्र खण्डमा अपलोड गरिएको छ ।
  • जिल्ला सरकारी वकील कार्यालय, मोरङबाट सम्पादन हुने काम कारवाहीका सम्बन्धमा कुनै सुझाव, जिज्ञासा वा गुनासो भए यस कार्यालयको सम्पर्क नं.९८५२०३९३९० / ०२१-५१६१२८ वा Email - morangdistrictattorney@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

परिचय

कार्यालय  ठेगाना -  विराटनगर महानगरपालिका वडा नं. ७, गहेली मार्ग ।  

Scan to find us in google maps

स्थापना - २०५७

कर्मचारीको दरवन्दी विवरण - रा.प.द्धितिय श्रेणी १,  रा.प.तृतिय श्रेणी - ६,  ना.सु.- ४,  क.अ.- २,  स.क.अ.-१,  खरिदार- १,  ह.स.चा.- १, का.स.- ४

सम्पति विवरण -  जग्गाको क्षेत्रफल  ०-३-१, कार - १,  मोटरसाईकल - १ ।


मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।


मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

सुवासकुमार भट्टराई

सहायक जिल्ला न्यायाधिवक्ता

मदन न्यौपाने

सहायक जिल्ला न्यायाधिवक्ता

रेवती सुवेदी

सहायक जिल्ला न्यायाधिवक्ता

विनोद भट्टराई

सहायक जिल्ला न्यायाधिवक्ता

सिमा यादव

सहायक जिल्ला न्यायाधिवक्ता

मुनी पटेल