अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।

samachar

2075-4-20

मिति २०७८।८।२४ गते शुक्रबारका दिन उच्च सरकारी वकील कार्यालय, बिराटनगरका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न भयो । सो बैठकमा जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्ले, प्रहरी उपरीक्षक श्री जनार्दन जी.सी., अपराध अनुसन्धान गर्ने ८ वटा प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक लगायतका प्रहरी अधिकृतहरु, सहायक जिल्ला न्यायाधिवक्ताहरु र अनुसन्धानमा प्रत्यक्ष संलग्न सहायक स्तरका प्रहरी कर्मचारीहरु समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउने र बकपत्रका लागि सरकारी साक्षी अनिवार्य उपस्थित गराउने सम्बन्धमा छलफल भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।


मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।