मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।

samachar

2079-3-29

मिति २०७९।३।२९ गते बुधबारका दिन उच्च सरकारी वकील कार्यालय, बिराटनगरका सहन्यायाधिवक्ता कोषहरि निरौलाको समुपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो । सो बैठकमा जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्ले, सहायक प्र.जि.अ.श्री महेशराज तिम्सिना समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा म्याद थप गर्ने, शव परिक्षण प्रतिवेदन र घाँ जाँच केश फाराम प्रतिवेदन, विशेषज्ञको बकपत्र लगायतका विविध विषयमा छलफल भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।


मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।