2079-3-28
जिल्ला सरकारी वकील कार्यालय मोरङको आयोजनामा मिति २०७९।३।२४ गते शुक्रबारका दिन समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्लेको अध्यक्षता सम्पन्न गरियो । उक्त कार्यक्रममा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहायक जिल्ला न्यायाधिवक्ता श्री अरविन्द कुमार मेहताले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्लेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुबाट सरकारी वकील, सरकारवादी मुद्दा र स्थानिय निकायका अन्य विषयमा उठाईएका जिज्ञासाहरुको जिल्ला न्यायाधिवक्ताले सम्बोधन गर्नु भएको थियो ।
२०८१ पौष महिनाको मासिक प्रतिवेदन
२०८१ मंसिर महिनाको मासिक प्रतिवेदन
२०८१ कार्तिक महिनाको मासिक प्रतिवेदन।
२०८१ असोज महिनाको मासिक प्रतिवेदन
२०८१ भाद्र महिनाको मासिक प्रतिवेदन।
२०८० असार महिनाको मासिक प्रतिवेदन।
२०८१ श्रावण महिनाको मासिक प्रतिवेदन
आ.व २०८०/८१ को वार्षिक प्रतिवेदन
Government attorney Rules
समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम सम्पन्न २०७६।०८।०४
मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।
मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।
अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।