जिल्ला सरकारी वकील कार्यालय, मोरङ

नागरिक बडापत्र

क्र..

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रबाह गर्दा लाग्ने समय

सम्बन्धित  शाखा

काम गर्ने पदाधिकारी/कर्मचारी

गुनासो सुन्ने अधिकारी

पक्राउ अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने देखिएमा म्याद थप अनुमती माग गर्ने

अनुसन्धान अधिकृतको म्याद थप गर्नुपर्ने कारण सहितको पत्र र मिसिल

सोही दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

अनुसन्धान अधिकारीलाई निर्देशन दिने

प्रारम्भिक अनुसन्धान प्रतिवेदनसाथ प्राप्त कागजातहरु/ अनुसन्धानपश्चात प्राप्त मिसिल

सोही दिन वा भोलिपल्ट

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

जाहेरी दरखास्त तामेलीमा राख्ने/ नराख्ने सम्वन्धी निर्णय

अनुसन्धान अधिकारीको तामेलीमा राख्ने राय सहितको सक्कल मिसिल

राय सहितको मिसिल प्रप्त भएको ३ दिनभित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

अभियुक्तको बयान/कानुनको विवादमा परेका बालबालिकासँगसोधपुछ

सम्बन्धित मुद्दाको सक्कल मिसिल र पक्राउ अभियुक्त/कानुनको विवादमा परेका बालबालिका

पेश भएकै दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने

सम्बन्धित मुद्दाको अनुसन्धान अधिकारीको राय सहितको सक्कल मिसिल

मिसिल प्राप्त भएको मितिले ३ दिन भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

मुद्दा नचल्ने निर्णय भएको जानकारी जाहेरवालालाई दिने

मुद्दा नचलाउने निर्णय

निर्णय भएको ३ दिन भित्र

मुद्दा शाखा

निर्णय गर्ने सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

अभियोग पत्र दायर गर्ने

सम्बन्धित मुद्दाको सक्कल मिसिल, पक्राउ प्रतिवादी र दशी प्रमाण

मुद्दा चल्ने निर्णय भएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

अभियोग पत्र वेवसाइडमा Upload गर्ने

अभियोगपत्र सहितको मिसिल

अभियोगपत्र पेश भएको दिन वा भोलिपल्ट

कम्प्युटर शाखा

कम्प्युटर शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

अभियोगपत्रको प्रतिलिपी दिने

जाहेरवाला/प्रतिवादीको परिचय पत्र सहितको उपस्थिति

अभियोगपत्र दायर भएको दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१०

कानुनको विवादमा परेका बालबालिकालाई दिशान्तर गर्ने

सक्कल मिसिल, सम्बन्धित बालबालिका, निजको बावु, आमा वा परिवारका अन्य सदस्य वा संरक्षकको सहमति पत्र (निवेदन) सहित उपस्थिती

-बालमनोविज्ञको प्रतिवेदन, बाल विशेषज्ञको प्रतिवेदन

-पीडित पक्षको सहमती

कानुनले तोकेको म्याद भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

११

अभियुक्तको बयान पश्चातको बहस पैरवी

सम्बन्धित मुद्दाको मिसिल

बयान सकिएपछी

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१२

हेल्लो साक्षी कार्यक्रम (पीडित/जाहेरवाला र साक्षी)

अदालत वा मुद्दा हेर्ने निकायको पत्र

बकपत्रको सूचना प्राप्त भएको ३ दिन भित्र र बकपत्र हुनुभन्दा १ दिन अघि

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१३

बकपत्रका लागि पठाउने

(पीडित/जाहेरवाला र साक्षी)

प्रहरी कार्यालयबाट प्राप्त पत्र, साक्षी र साक्षीको परिचय खुल्ने कागजात

बकपत्रका लागि तोकिएको दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१४

बकपत्रका लागि परामर्श

पीडित/जाहेरवाला र साक्षी

बकपत्रका लागि तोकिएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१५

बकपत्रका लागि आउने साक्षीलाई दैनिक भ्रमण भत्ताका लागि पत्राचार

बकपत्र सम्पन्न भएको जानकारी

बकपत्र सम्पन्न भएको दिन

मुद्दा शाखा

बकपत्रमा सहभागी सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१६

जफत दाबी नलिएका बरामदी सामान फिर्ता दिन अदालतमा पत्र लेख्ने

जाहेरवालाको निवेदन/सम्बन्धित प्रहरी कार्यालयको पत्र /परिचय खुल्ने कागजात

सोही दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१७

अदालत वा मुद्दा हेर्ने निकायबाट भएको आदेशको कार्यान्वयनका लागि लेखी पठाउने

आदेश सहितको पत्र

पत्र पाएको ३ दिन भित्र

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

१८

अनुसन्धानको क्रममा पेश हुन नसकेका कागज प्रमाण प्राप्त भई मुद्दा हेर्ने निकायमा पेश गर्ने

अनुसन्धान अधिकारीको पत्र सहितको  कागजात

सोही दिन वा भोलिपल्ट

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

१९

लिखित जवाफ दर्ता

लिखित जवाफ दर्ता एवम् प्रतिरक्षाका लागि पत्र र लिखित जवाफ एवम् प्रमाण कागजातहरु

सोही दिन

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२०

यस कार्यालयबाट चलाइएका वा प्रतिरक्षा गरिदिन अनरोध भई आएका मुद्दामा बहस पैरवी

पेशीको सूचना सहितको मिसिल

तोकीएको दिन

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

२१

निवेदन गर्ने/नगर्ने, पुनरावेदन गर्ने/नगर्ने प्रस्ताव पठाउने

आदेश वा फैसलाको जानकारी सहितको प्रतिलिपी र मिसिल

आदेश वा सूचना प्राप्त भएको १५ दिन भित्र

मुद्दा शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

२२

जिल्ला स्थित संघीय कार्यालयहरुलाई कानूनी राय दिने

कानूनी राय दिन आवश्यक कागजात तथा प्रस्तावित राय

फाइल प्राप्त भएको ३ दिन भित्र

प्रशासन शाखा

तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ता

२३

जाहेरवाला वा पीडितलाई न्यायिक कारवाहीको जानकारी (भौतिक उपस्थिती/टेलिफोनबाट)

परिचय खुल्ने कागजात सहितको उपस्थिती/ टेलिफोन नम्बर वा मोबाइल नम्बर

सोही दिन / अदालतबाट जानकारी पाएको ३ दिन भित्र

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२४

जाहेरी दरखास्त/निवेदन उपर कारवाही

रीतपूर्वकको जाहेरी दरखास्त र निवेदन एवम् सो सम्बन्धी प्रमाण कागज

निवेदन प्राप्त भएको ३ दिन भित्र

मुद्दा शाखा

जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

२५

मुद्दासग सम्बन्धित वा कार्यालयबाट सम्पादन हुने अन्य विषयमा जानकारी प्रदान गर्ने

परिचय खुल्ने कागजात सहितको रितपुर्वकको निवेदन

सुचनाको प्रकृती अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

प्रशासन/ मुद्दा शाखा

सूचना अधिकारी

जिल्ला न्यायाधिवक्ता

२६

मिलापत्रका लागि प्राप्त निवेदन सनाखत गराउने र आदेशका लागि पठाउने

मिलापत्रको लागि संयुक्त निवेदन र निवेदकहरुको परिचय खुल्ने कागजातहरु

सनाखत सोही दिन हुने र आदेशका लागि ३ दिनभित्र पठाउने

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२७

मिलापत्र गर्ने आदेश प्राप्त भएका मुद्दामा मिलापत्रका लागि   अदालतमा पठाउने

महान्यायाधिवक्ताको कार्यालयबाट मिलापत्र गर्न प्राप्त आदेश र निवेदकहरुको उपस्थिती

आदेश प्राप्त भएको ३ दिनभित्र

मुद्दा शाखा

मुद्दा शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२८

प्रशासनिक कामकाज / निवेदन / चिठीपत्र आदि

निवेदन/चिठिपत्र आदि

निवेदन/चिठिपत्र प्राप्त भएको ३ दिन भित्र

प्रशासन शाखा

प्रशासन शाखाका कर्मचारी

जिल्ला न्यायाधिवक्ता

२९

आर्थिक कारोवार

विल भर्पाई

विलभर्पाईप्राप्तभएको३दिनभित्र

लेखा शाखा

लेखा शाखाको कर्मचारी

जिल्ला न्यायाधिवक्ता

 

  • अदालत तथा मुद्दा हेर्ने अधिकारी समक्ष  हुने  मुद्दाको सुनुवाई (पेशी) यस कार्यालयबाट सामान्यतया: स्थगित गरिने छैन ।
  • यस कार्यालयबाट सम्पादन हुने उल्लिखित सेवाका लागि कुनै पनि दस्तुर लाग्दैन।
  • कार्यालयको सेवा प्रवाह सम्बन्धी कुनै गुनासो भए कार्यालय प्रमुखको सम्पर्क नम्बर ९८५२०३९३९० मा सम्पर्क गरी गुनासो टिपाउन सकिनेछ ।