मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2079-3-28

जिल्ला सरकारी वकील कार्यालय मोरङको आयोजनामा मिति २०७९।३।२८ गते मंगलबारका दिन समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्ले, विद्यालयका प्रधानाध्यायापक श्री राना क्षेत्री र सहायक जिल्ला न्यायाधिवक्ता श्री रोहित कुमार पोखरेलको आतिथ्यमा सम्पन्न गरियो । उक्त कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहायक जिल्ला न्यायाधिवक्ता श्री रोहित कुमार पोखरेलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने जिल्ला न्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्लेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुबाट सरकारी वकील, सरकारवादी मुद्दा र स्थानिय निकायका अन्य विषयमा उठाईएका जिज्ञासाहरुको जिल्ला न्यायाधिवक्ताबाट सम्बोधन गर्नुका साथै कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता दीप कुमार यादवले गर्नु भएको थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०७९।२।३१ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२९ गते जिल्ला सरकारी वकील कार्यालय मोरङको सभाहलमा समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०७९।३।२८ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि.को प्राङ्गणमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।२४ गते मोरङ जिल्लाको विराटनगर म.न.पा.वा.नं.७ स्थित नेपाल बार एशोसिएशन मोरङ शाखाको भवनमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७९।३।३ गते सरकारी वकील र अनुसन्धान अधिकृत विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।


मिति २०७९।२।२९ गते मोरङ जिल्लाको मिक्लाजुङ्ग गा.पा.वा.नं.६ स्थित सामुदायिक भवनमा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७९।२।१३ गते मोरङ जिल्लाको धनपालथान गा.पा.वा.नं.६ स्थित सरस्वती मा.वि.मा गरेको समुदायमा सरकारी वकील कार्यक्रम ।


अभियोजनकर्ता र अनुसन्धानकर्ताबीच समन्वय बैठक सम्पन्न ।