परिचय

स्थापना

न्याय प्रशासन ऐन, २०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली, २०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ ।  प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्ला, बबरमहलमा अवस्थित यस जिल्ला सरकारी वकिल कार्यलय, काठमाडौंको स्थापना २०४९ सालमा भएको हो ।

अधिकारको प्रयोग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट

३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम

"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"

यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

सम्मान कार्यक्रम

समुदायमा सरकारी वकील कार्यक्रम टोखा, काठमाडौं ।

समुदायमा सरकारी वकील कार्यक्रम, स्थान: नयाँबानेश्वर, काठमाडौं ।

समुदायमा सरकारी वकील कार्यक्रम चन्द्रागिरी नगरपालिका

समुदायमा सरकारी वकील कार्यक्रम, स्थान : कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ ब्रम्हखेल ढुङ्गेधारा

महान्यायाधिवक्ताको कार्यालयको निर्णय र पत्र बमोजिम यस कार्यालयबाट अनुसन्धान गर्ने कार्यालयहरुको निम्नानुसारको तालिकाको मिति र समय अनुसार निरीक्षण कार्य जारी रहेको छ । निरीक्षणमा सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ताहरु मध्येबाट १ जना र नायव सुब्बा मध्येबाट १ जना गरी तीन जनाको सहभागिता रहेको छ । 

आज मिति २०७७ साल पौष १ गते जिल्ला समन्वय समिति काठमाडौं प्रमुख सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीज्यूको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न ।

मिति २०७६।०९।०२ गते International Cooperation Department of Supreme People's Procuratorate, China का Director General Mr. Ruan Dansheng लगायतका उच्च पदस्थअधिकारीहरू सँग शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित जिल्ला स्तरीय समन्वय समितिको बैठक मिति २०७६।०८।२७ गते सम्पन्न ।

मिति २०७६।०८।१० गते जिल्ला सरकारी वकील कार्यालय, काठमाडौ(समुदायमा सरकारी वकील कार्यक्रम) र महानगरीय प्रहरी वृत्त, थानकोट(समुदाय प्रहरी साझेदारी) द्धारा संयूक्त रुपमा आयोजित समुदाममा अन्तरक्रिया कार्यक्रम

समुदायमा सरकारी वकील कार्यक्रम

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंको आयोजना एवम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरसँगको सहकार्यमा Madan Bhandari Memorial College नयाँ बानेश्वरमा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत स्नातक तह र कक्षा १२ का विद्यार्थीहरूका बीच अन्तरक्रिया गरिएको छ । त्यस अवसरमा सरकार वादी हुने मुद्दामा सरकारी वकीलको भूमिका, पीडितका अधिकार, अनुसन्धान र अभियोजनमा सचेत नागरिकले खेल्न सक्ने भूमिका र बालबालिका संलग्लन भएका मुद्दाको कारवाही प्रक्रिया लगायत विषयमा छलफल

समुदायमा सरकारी वकील कार्यक्रम

उपत्यका भित्रका उपसचिव कर्मचारीहरुका लागि सूचना प्रविधि सम्वन्धि तीन दिवसीय अभिमुखिकरण तालिम असार १ देखि असार ३ सम्म ।

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहन्यायाधिवक्ता (कार्यालय प्रमुख)

सन्देश श्रेष्ठ

जिल्ला न्यायाधिवक्ता/प्रवक्ता (फोन न‌:-. ०१-५३२०९८०)

श्री सीताराम अर्याल

जिल्ला न्यायाधिवक्ता/पीडित सहायता अधिकृत (फोन न‌:-. ०१-५३३१९४२)

.....

सहायक जिल्ला न्यायाधिवक्ता /सुचना अधिकारी (मोवाइल न‌:-. ९७६१७६७७०९)

श्री दधिराम बराल

सहायक जिल्ला न्यायाधिवक्ता/ गुनासो सुन्ने अधिकारी (फोन नं. ०१-५३३१९४२)

श्री निर्मला मरासिनी