सूचना

suchana

2025-11-11

सूचना

संलग्न जोडिएका विवरणहरु

सूचना !          सूचना ! !         सूचना ! ! !

मिति २०८२।०५।२४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा रहेको मुद्दा शाखाका चालु अवस्थामा रहेका सम्पूर्ण मुद्दाका मिसिलहरु, अभिलेख शाखामा रहेका सम्पूर्ण अभिलेखहरु र पुनरावेदन शाखामा फैसला भई पुनरावेदन गर्ने/नगर्ने गरी विचाराधीन अवस्थामा रहेका सम्पूर्ण मिसिलहरु जलेर पूर्ण रुपमा नष्ट भएको हुँदा उक्त मुद्दाका मिसिलहरु प्राप्त गरी कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउनुपर्ने भएकोले नष्ट भएका सम्पूर्ण मुद्दाका मिसिलसँग सम्बन्धित कागजातहरुको प्रतिलिपि यथाशीघ्र यस कार्यालयलाई उपलब्ध गराई सहयोग गरी दिनुहुन मुद्दाका जाहेरवाला लगायत मुद्दाका सम्बद्ध पक्षहरुले कागजात उपलब्ध गराई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।

समाचार

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट

३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम

"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"

यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

सम्मान कार्यक्रम