2079-3-19
मिति २०७९।०३।१७ गते राजस्व अनुसन्धान विभाग हरिहरभवन द्धारा आयोजित "विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रममा" जिल्ला सरकारी वकील कार्यालय बबरमहल, काठमाडौंमा कार्यरत सरकारी वकीलहरु तथा मुद्दा शाखामा कार्यरत कर्मचारीहरु उपस्थित जनाउदै । ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट
३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम
"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"
यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।
सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम
सम्मान कार्यक्रम