सम्मान कार्यक्रम

samachar

2079-1-7

महानगरीय प्रहरी बृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागी मिति २०७८।१२।३० गते जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल, काठमाण्डौका प्रमुख सहन्यायाधिवक्ता गंगा प्रसाद पौडेल ज्यूले एक कार्यक्रमको अवसरमा कदर पत्र प्रदान गरि सम्मान गर्नुभयो ।

उक्त सम्मान कार्यक्रममा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल ज्यू तथा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी ज्यूको समेत उपस्थित थियो ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट

३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम

"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"

यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

सम्मान कार्यक्रम