आज मिति २०७७ साल पौष १ गते जिल्ला समन्वय समिति काठमाडौं प्रमुख सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीज्यूको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न ।

samachar

2077-9-1

आज मिति २०७७ साल पौष १ गते जिल्ला समन्वय समिति काठमाडौं प्रमुख सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीज्यूको अध्यक्षतामा समन्वय समितिको बैठकमा सरकार वादी मुद्दाको अनुसन्धान प्रभावकारी विषय, वस्तुगत प्रमाण स‌ंकलनमा जोड, अभियोजनलाई पूर्ण र प्रभावकारी बनाई फौजदारी न्याय सुदृढीकरण गर्ने उपायहरु र समन्वयका विविध बिषयमा छलफल सम्पन्न भयो  । उक्त बैठकमा निम्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

उपस्थिति

१. सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी, जिल्ला सरकारी वकील कार्याल, काठमाडौं       संयोजक

२. प्रमुख जिल्ला अधिकारी श्री कालीप्रसाद पराजुली, जिल्ला प्रशासन कार्यालय, काठमाडौं  सदस्य

३. प्रहरी वरिष्ठ उपरीक्षक श्री अशोक सिंह, महानगरीय प्रहरी परिसर, काठमाडौं          सदस्य

४. प्रमुख भन्सार प्रशासक श्री शम्भु प्रसाद मरासिनी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, काठमाडौं    सदस्य

५. डिभिजन बन अधिकृत श्री बद्रीकुमार कार्की, डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौं सदस्य

६. जिल्ला न्यायाधिवक्ता श्री प्रेमराज पौडेल, जिल्ला सरकारी वकील कार्यलय, बबरमहल, काठमाडौं    

                                                                 सदस्य सचिव

आमन्त्रित

१. श्रेस्तेदार श्री भीमबहादुर निरौला, काठमाडौं जिल्ला अदालत ।                   

२. जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेल, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

३. जिल्ला न्यायाधिवक्ता श्री सुदीपकुमार दंगाल, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

४. जिल्ला न्यायाधिवक्ता श्री भिम प्रसाद भुर्तेल, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

५. जिल्ला न्यायाधिवक्ता श्री चपला पोखरेल, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं    ।

६. सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्पना राई, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

७. नायव सुव्वा श्री जगतबहादुर पाठक, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

८. लेखापाल श्री शिव पौडेल, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

९. नायव सुव्वा श्री जीवन केसी, जिल्ला सरकारी वकील कार्यालय, बबरमहल, काठमाडौं ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट

३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम

"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"

यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

सम्मान कार्यक्रम