समुदायमा सरकारी वकील कार्यक्रम, स्थान: नयाँबानेश्वर, काठमाडौं ।

samachar

2078-12-11

मिति २०७८।१२।११ गते जिल्ला सरकारी वकील कार्यालय, काठमाडौैका जिल्ला न्यायाधिवक्ता श्री राजन हमालको नेतृत्वमा काठमाडौं महानगरपालिका, नयाँबानेश्वरमा यस कार्यालयका कर्मचारीहरु, सम्बन्धित क्षेत्रका प्रहरीहरु , जेष्ठ नागरिकहरु, समाजसेवी तथा बुद्धिजिवीहरु तथा स्थानियबासीहरुको सक्रिय सहभागितामा सरकारी वकीलको परिचय, काम कर्तव्य र जिम्मेवारी तथा कानून र न्याय एंव वर्तमान संहिताका बारेमा सामान्य जानकारी समेटिएको कार्यपत्र प्रस्तुती साथै सहभागीहरुसंग दोहोरो अन्तर्क्रिया गरी समुदायमा सरकारी वकील कार्यक्रम सभ्य र भव्य रुपमा सुसम्पन्न भयो ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाट

३१ औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तरगत लैंगिक हिंसाको वर्तमान अवस्था र कानूनी प्रावधान तथा साइवर अपराधको वर्तमान अवस्था र कानूनी प्रावधान सम्बन्धि प्रशिक्षण कार्यक्रममा मिति २०७९।०८।२१ गते प्रशिक्षकको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सहभागिता जनाउनुहुँदै यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यू ।

"स्वच्छ सुनुवाईका आधारभूत मान्यता, न्यायीक दृष्टिकोण र सरकारी वकीलको भूमिका" विषयक प्रशिक्षण कार्यक्रम

"विदेशी विनिमय अपचलन र हुण्डी सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम"

यस कार्यालयको आयोजनामा मिति २०७९-०९-०१ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम अन्तर्गत टंगाल मा.वि. टंगाल, काठमाडौैमा सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सहायक जिल्ला न्यायाधिवक्ता सुर बहादुर परियार लगायत अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

सरकारी वकील कार्यालयहरुमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको दुई(२) दिवसिय दक्षता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

सम्मान कार्यक्रम