जिल्ला सरकारी वकील कार्यालय कास्की वि.सं. २०५७ सालमा स्थापना भएको हो । कास्की जिल्लास्थित पोखरा महानगरपालिकाको वडा नं. ७ माछापुच्छ्रे मार्गमा अवस्थित यस कार्यालयको करीब १ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) ५, नायब सुब्बा(रा.प.अनं. प्रथम) ३, कम्प्युटर अपरेटर(रा.प.अनं. प्रथम) २, खरिदार(रा.प.अनं. द्वितीय) ४, सहायक कम्प्युटर अपरेटर(रा.प.अनं. द्वितीय) १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ४ गरी कूल २१ दरबन्दी रहेकोमा हाल 1९ जना कर्मचारीहरु कार्यरत रहेका छन् । हाल प्रत्येक प्रदेशमा सरकारी वकील कार्यालयलाई नमुना सरकारी वकील कार्यालयको रुपमा विकास गर्ने महान्यायाधिवक्ताको कार्यालयको कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा यस कार्यालय छनोटमा परेको छ ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)
मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।
दैनिक रुपमा अभियोजन हुने अनुसूची १ अन्तर्गतका मुद्दाहरु र मुद्दा चल्ने/नचल्ने गरी अनसूची २ का मुद्दाहरुमा भएका निर्णयको विवरण प्रकाशन गरिने सम्बन्धी सूचना ।।
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्युको अध्यक्षतामा मिति २०७६।१२।०६ मा बसेको बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा ।
नमुना सरकारी वकील कार्यालयबाट सम्पादन गरिने कार्यहरु
नयाँ वर्ष २०८० सालको शुभकामना
कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।
माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
कमला काफ्ले
विपिनराज तिवारी
शान्ति देवी शर्मा (सूचना अधिकारी) मोवाइल नं.९७६३२५२४३३
समिता थकाली