• यस कार्यालयबाट विभिन्न निकायहरुमा दैनिक रुपमा अभियोजन गरिएका अनुसूची १ अन्तर्गतका मुद्दाहरु एवम् मुद्दा चल्ने/नचल्ने गरी अनसूची २ अन्तर्गतका मुद्दाहरुमा भएका निर्णयसम्बन्धी विवरण कार्यालयको सूचना पाटीमा टाँस गर्ने भनी मिति २०७७।०४।२२ गते बसेको स्टाफ बैठकबाट निर्णय भएअनुसार उल्लेखित मुद्दाहरुको विवरण मिति २०७७ भाद्र १ गतेदेखि यस कार्यालयको सूचना पाटीमा टाँस गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय कास्की वि.सं. २०५७ सालमा स्थापना भएको हो । कास्की जिल्लास्थित पोखरा महानगरपालिकाको वडा नं. ७ माछापुच्छ्रे मार्गमा अवस्थित यस कार्यालयको करीब १ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) ५, नायब सुब्बा(रा.प.अनं. प्रथम) ३, कम्प्युटर अपरेटर(रा.प.अनं. प्रथम) २, खरिदार(रा.प.अनं. द्वितीय) ४, सहायक कम्प्युटर अपरेटर(रा.प.अनं. द्वितीय) १,  हलुका सवारी चालक १ र कार्यालय सहयोगी ४ गरी कूल २१ दरबन्दी रहेकोमा हाल 1९ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।  हाल प्रत्येक प्रदेशमा सरकारी वकील कार्यालयलाई नमुना सरकारी वकील कार्यालयको रुपमा विकास गर्ने महान्यायाधिवक्ताको कार्यालयको कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा यस कार्यालय छनोटमा परेको छ ।


नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया



Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

गोपाल प्रसाद ढकाल

सहायक जिल्ला न्यायाधिवक्ता

महेन्द्र प्रसाद अधिकारी

सहायक जिल्ला न्यायाधिवक्ता

महेश अर्याल

सहायक जिल्ला न्यायाधिवक्ता

समिता थकाली