सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया

samachar

2075-9-29

मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रियामा निम्न बमोजिमका निर्णय गरियो । 

१. कास्की जिल्लामा मुद्दाको अनुसन्धान गर्ने निकायमा अनुसन्धानमा रहेका मुद्दाहरुको अनुसन्धान कार्य सम्पन्न गरी थुनुवाहरुको पि.सि.आर./एन्टिजिन गराई अदालत समक्ष पेश गर्ने । 

२. साक्षी बकपत्रको सम्बन्धमा साक्षीलाई फोन मार्फत सम्पर्क गर्ने र सम्पर्क हुन नसकेमा अनिवार्य रुपमा मुचुल्का बनाई पठाउने । 

३. मानब बेचबिखन मुद्दाका पीडितहरुलाई निजहरुको सुरक्षाको लागि मानव अधिकार सम्बन्धी सरोकार राख्ने विभिन्न संघ संस्थाहरुमा  आवश्यक पहल गर्ने ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया