अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-12-22

मिति २०७९।०३।२५ गते उच्च सरकारी वकील कार्यालय, पोखरा र जिल्ला सरकारी वकील कार्यालय, कास्कीको संयुक्त आयोजनामा अन्नपूर्ण गाउँपालिकामा त्यहाँका जनप्रतिनिधिहरु, स्थानीय बासिन्दा, पत्रकार लगायतको उपस्थितिमा सरकारी वकील कार्यालयको काम, कर्तव्य र अधिकारबारे जानकारी, न्यायमा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्न न्यायिक जानकारी एवं न्याय/कानून सम्बन्धमा जनताका गुनासोहरुको सम्बोधन लगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

जिल्ला सरकारी वकील कार्यालय कास्की फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण देहाय बमोजिम रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ ।


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।


दैनिक रुपमा अभियोजन हुने अनुसूची १ अन्तर्गतका मुद्दाहरु र मुद्दा चल्ने/नचल्ने गरी अनसूची २ का मुद्दाहरुमा भएका निर्णयको विवरण प्रकाशन गरिने सम्बन्धी सूचना ।।


माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्युको अध्यक्षतामा मिति २०७६।१२।०६ मा बसेको बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा ।


नमुना सरकारी वकील कार्यालयबाट सम्पादन गरिने कार्यहरु


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम पश्चिमाञ्चल माध्यामिक विद्यालयमा सम्पन्न


समुदायमा सरकारी वकिल कार्याक्रम गण्डकी वोडिङ स्कुलमा सम्पन्न


नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया