मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।

suchana

2022-01-21

.


संलग्न जोडिएका विवरणहरु

मिति २०७८।१०।०७ गते यस कार्यालयमा सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रियामा निम्न बमोजिमका निर्णय गरियो । 

१. कास्की जिल्लामा मुद्दाको अनुसन्धान गर्ने निकायमा अनुसन्धानमा रहेका मुद्दाहरुको अनुसन्धान कार्य सम्पन्न गरी थुनुवाहरुको पि.सि.आर./एन्टिजिन गराई अदालत समक्ष पेश गर्ने । 

२. साक्षी बकपत्रको सम्बन्धमा साक्षीलाई फोन मार्फत सम्पर्क गर्ने र सम्पर्क हुन नसकेमा अनिवार्य रुपमा मुचुल्का बनाई पठाउने । 

३. मानब बेचबिखन मुद्दाका पीडितहरुलाई निजहरुको सुरक्षाको लागि मानव अधिकार सम्बन्धी विभिन्न संघ संस्थाहरुमा संरक्षण गरी राख्ने सम्बन्धमा आवश्यक पहल गर्ने ।

 

समाचार

नयाँ वर्ष २०८० सालको शुभकामना


कोरोना भाइरस संक्रमण रोक्नको लागि मिति २०७८।०१।२० गते कास्की जिल्ला अदालत पोखरामा अनुसन्धान तथा अभियोजन निकाय समेतको उपस्थितिमा भएको निर्णय ।


माछापुच्छ्रे गाउँपालिका १ स्थित श्री अन्नपूर्ण आधारभूत विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका ९ स्थित नवप्रभात मा.वि. मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पोखरा महानगरपालिका २३ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


सरकारी वकीलहरु र अनुसन्धान अधिकारीहरुसँग गरिएको अन्तरक्रिया