समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न २०८२/०८/०५

samachar

2082-8-12

मिति २०८२।०८।०५ गतेको दिन श्री केदारेश्वर माध्यमिक विद्यालय शिखर-०१, कपल्लेकी, डोटीमा उक्त स्कूलका विद्यार्थि ,शिक्षक, विद्यालयक व्यवस्थापन, समितिका पदाधिकारीहरु, जनपर्तिनिधिहरु, कार्मचारीहरुको उपस्थितमा यस श्री उच्च सरकारी वकील कार्यालय, दिपायलका कार्यालय प्रमुख कायम मुकायम सहन्यायाधिवक्ता श्री देवराज भारतीको प्रस्तुतीकरण तथा अन्य कार्मचारीहरुको सहकार्यमा समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा सरकारी वकीलको काम कर्तव्य र अधिकार सरकारी वकील कार्यालयको संगठन संचरना तथा बालबालिका विरुद्धको कसूर बालबिवाह तथा बहुविवाह,साइवर अपराध मानव बेचबिखन जबरजस्ती करणी तथा अन्य समसामयिक कानूनी बिषयहरु र अन्य छलफलमा उठेका विषयहरुको बारेमा अन्तरक्रिया मार्फत कार्यक्रम सम्पन्न गरियो । 


संलग्न जोडिएका विवरणहरु

download