2081-2-2
मिति २०८१/०२/०२ गतेको दिन श्री सहिद स्मृती आवासिय माध्यमिक बिद्यालय, डोटीमा उक्त स्कुलका बिद्यार्थीहरु, शिक्षकहरु र कर्मचारीहरुको उपस्थितीमा श्री उच्च सरकारी वकील कार्यालय, दिपायलका सहन्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेको प्रस्तुतीकरण तथा अन्य कर्मचारीहरुको सहकार्यमा समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरीयो । उक्त कार्यक्रममा सरकारी वकिलको काम कर्तव्य र अधिकार, सरकारी वकिल कार्यालयको संगठन संरचना तथा अन्य समसामयिक कानूनी बिषयहरु र अन्य छलफलमा उठेका बिषयहरुको बारेमा अन्तक्रिया मार्फत कार्यक्रम सम्पन्न गरीयो ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न २०८२/०८/०५
दिपायल डोटीमा उच्च सरकारी वकील कार्यालयको भवन शिलान्यास सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील अन्तक्रियात्मक कार्यक्रम २०८१
समुदायमा सरकारी वकील अन्तक्रियात्मक कार्यक्रम २०८१
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम