उच्च सरकारी वकील कार्यालय
नागरिक वडापत्र
क्रसं |
शाखा |
सम्पादन गरिने कार्य |
आवश्यक कागजात |
जिम्मेवार अधिकारी |
अनुगमन गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
सम्वन्धित कोठा नं. |
१ |
सोधपुछ तथा सुचना शाखा |
सेवाग्राहीको जिज्ञासालाई संवोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने । |
प्रचलित कानूनले तोकेको प्रकिया बमोजिम, सम्वन्धित कागजात निवेदन । |
फाँटवाला |
सहायक न्यायाधिवक्ता, उपन्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
५ |
२ |
प्रशासन तथा रिट शाखा |
नियूक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमन, मूल्याङ्कन, विभागीय कारवाही, लिखित जवाफ प्रस्तुत गर्ने । |
चिठीपत्र, कारण सहितको निवेदन, लिखित जवाफ सहितको सम्वन्ध प्रमाण कागजातहरु, तथा सि.डी. । |
फाँटवाला ना.सु., सहायक न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता उप-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
६ |
३ |
मुद्दा शाखा तथा दर्ता चलानी (पुनरावेदन तथा रिट) |
चिठीपत्र दर्ता चलानी, पुनरावेदन तथा निवेदन दर्ता गर्ने, सम्वन्धित कार्यालयबाट मिसिल झिकाउने, मास्केबारी सम्वन्धि आदि । |
मस्यौदा वा निर्णय सहितको केश फायल । |
फाँटवाला ना.सु., सहायक न्यायाधिवक्ता, उप-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता उप-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
७ |
४ |
वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय |
नेपाल सरकारको तर्फबाट वहस पैरवी तथा प्रतिरक्षा गर्ने । आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र रहेको क्षेत्रीय वा अञ्चल स्तरको सरकारी कार्यालय वा कार्यालय प्रमुखले मागेको कानुनी प्रश्नमा राय उपलब्ध गराउने । |
सम्वन्धित मुद्दाको मिसिल, सरकारी वकील सम्वन्धित नियमावली २०५५ को नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्वन्धित कागजातहरु । |
तोकिएको सरकारी वकील |
सह-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
१,२ र ३ |
५ |
सूचना प्रविधि शाखा (कम्प्यूटर) |
मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धि कार्य । |
सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम । |
कम्प्यूटर अपरेटर, फाँटवाला, सहायक न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता उप-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
८ |
६ |
लेखा शाखा |
तलव भत्ता लगायत कार्यालयको लेखा संचालन गर्ने |
सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई। |
लेखापाल |
सह-न्यायाधिवक्ता |
सह-न्यायाधिवक्ता |
४ |
पुनश्व : यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।न नं. : ०९४-४४०३४७ईमेल : hgao.dipayal@ag.gov.np/ pusawakadipayal@gmail.com |