समुदायमा सरकारी वकिल कार्यालय दोलखा,चरिकोटमा मिति २०७८/११/२० मा सम्पन्न

samachar

2078-12-15

यस उच्च सरकारी वकील कार्यालय पाटनको आयोजनामा यस वर्षको दोस्रो समूदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत दोलखा जिल्ला भिमदत्त नगरपालिकाको चरिकोटको श्री गौरी शंकर सामुदायिक पुस्तकालयको सभाकक्षमा आयोजना गरिएको थियो।उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका कार्यालय प्रमुख सहन्याधिवक्ता श्री कृष्णमोहन कोईराला, उपन्याधिवक्ता श्री सुभाषकुमार भट्टराई, सहायक न्यायाधिवक्ता श्री युवराज शर्मा र श्री प्रकाश घिमिरे, जिल्ला सरकारी वकिल कार्यालय दोलखाका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनी, गौरी शंकर सामुदायिक पुस्तकालयका प्रमुख श्री अम्बिका बस्नेत, पशुपती कन्या माध्यामिक विद्यालयकी शिक्षिका श्री संतोषी कार्की, स्थानीय जनप्रतिनिधिहरु, श्री पशुपती कन्या माध्यामिक विद्यालयविद्यालयका कक्षा ९ र १० कक्षाका विद्यार्थीहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, स्थानीय महिलाहरु समेत गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

निजामती सेवा दिवस २०७९ को अवसरमाअन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न


श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न


नुवाकोट जिल्लामा मिति २०७८/११/१० मा सम्पन्न फौजदारी कानूनको कार्यान्वयनका बारेमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा विषयगत संवाद कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकिल कार्यालय दोलखा,चरिकोटमा मिति २०७८/११/२० मा सम्पन्न


कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ को भारदेउमा मिति २०७८/११/६ मा "समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न



मिति २०७६/०८/०४ मा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवलमा आयोजित कार्यक्रम


समन्वय समिति गठन


“सरकारी वकीलबाट सम्पादन हुने काम र समुदाय वीच अन्तरसम्वाद कार्यक्रम” ललितपुर जिल्लाको चापागाउँ स्थित वज्रवाराही मा.वि.मा सम्पन्न गरियो ।