कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ को भारदेउमा मिति २०७८/११/६ मा "समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न

samachar

2078-12-15

 यस वर्षको पहिलो समूदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत कोन्ज्योसोम गाँउपालिकाको वडा नं. ५ को भारदेउमा श्री गुप्तेश्वरी महिला विकाश सहकारी संस्थाको सभाकक्षमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा कोञ्ज्योसोम गाउपालिका वडा नं. ५ भारदेउका वडा अध्क्षय श्री सुबिन्द्र तामाङ, वडा सदस्यहरु, स्थानीय जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक, ११र १२ कक्षाका विद्यार्थी, महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह, ईकालका प्रहरी कार्यालयका कोञ्ज्योसोमका प्रहरी निरिक्षक दिपक रिजाल, सामाजिक परिचालिका, सामाजिक संस्थाहरु र गैर सरकारी संस्थाका प्रतिनिधि, उच्च सरकारी वकील कार्यालयका कार्यालय प्रमुख सहन्याधिवक्ता श्री कृष्णमोहन कोईराला, उपन्याधिवक्ता श्री मुना पौडेल, सहायक न्यायाधिवक्ता श्री युवराज शर्मा र श्री प्रकाश घिमिरे, जिल्ला सरकारी वकिल कार्यालबाट कार्याल प्रमुख जिल्ला न्यायाधिवक्ता श्री सुशिला ज्ञवाली र सहायक जिल्ला न्यायाधिवक्ता श्री संगिता थोकर र श्री बिनिता कपाली, श्री गुप्तेश्वरी महिला विकाश सहकारी संस्थाका कर्मचारीहरु तथा सदस्यहरु, बलेश्वरी मा.वि. का शिक्षक विद्यार्थीहरु, सोही गाउँपालिकाको स्वयंसेविकाहरु समेत गरी जम्मा ६८ जनाको सहभागिता रहेको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

निजामती सेवा दिवस २०७९ को अवसरमाअन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न


श्री उच्च सरकारी वकील कार्यालय, पाटन र मातहतका सरकारी वकिल कार्यालयहरु बिच अन्तर्क्रिया तथा समिक्षात्मक बैठक सम्पन्न


नुवाकोट जिल्लामा मिति २०७८/११/१० मा सम्पन्न फौजदारी कानूनको कार्यान्वयनका बारेमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा विषयगत संवाद कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकिल कार्यालय दोलखा,चरिकोटमा मिति २०७८/११/२० मा सम्पन्न


कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ को भारदेउमा मिति २०७८/११/६ मा "समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न



मिति २०७६/०८/०४ मा ललितपुर महानगरपालिका वडा नं १४ तिखेदेवलमा आयोजित कार्यक्रम


समन्वय समिति गठन


“सरकारी वकीलबाट सम्पादन हुने काम र समुदाय वीच अन्तरसम्वाद कार्यक्रम” ललितपुर जिल्लाको चापागाउँ स्थित वज्रवाराही मा.वि.मा सम्पन्न गरियो ।