मिति २०७८ साल फाल्गुन महिनाको १२ गते कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भयो ।

samachar

2078-11-12


संलग्न जोडिएका विवरणहरु

आज मिति २०७८ साल फाल्गुन महिनाको १२ गते दिनको दिउसो १:०० बजे यस कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा बसेको कर्मचारीहरुको बैठकबाट महान्यायाधिवक्ताको कार्यालय/नायव महान्यायाधिवक्ता तथा उच्च सरकारी वकील कार्यालय, जुम्लाबाट विभिन्न मितिमा भएको परिपत्र तथा निर्देशनको प्रभावकारी रुपमा कार्यान्वयन गरी कार्यालयको काम कारबाहीलाई चुस्तदुरुस्त बनाउने र माहान्यायाधिवक्ताको कर्यालय तथा मातहतका सरकारी वकील कार्यालयहरुको एकिकृत कार्य संचालन कार्यविधि, २०७८ लाई कार्यान्वयन गर्न उक्त कार्यविधिले व्यवस्था गरे अनुसार कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्ने गराउने समेत निर्णय गरियो । download
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम ।


मिति २०७८।१२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०७८/१२/२१ गते समन्वय समितीको बैठक सम्पन्‍न भयो ।


मिति २०७८ साल फाल्गुन महिनाको १२ गते कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भयो ।


मिति २०७८।०९।१८ गते समन्वय समिति समितिको बैठक सम्पन्न ।


समुदाय र सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ।


जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न ।


मिति २०७६/०८/०४ समुदाय- प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम प्रतिवेदन ।


कर्मचारी बैठक सम्बन्धमा ।


कम्पाउण्ड वाल निर्माण सम्पन्न ।