जिल्ला सरकारी वकील कार्यालय, दुनै, डोल्पा
नागरिक बडापत्र
| क्र.स. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरू तथा पुर्याउनुपर्ने रीत |
सेवा प्रदान गर्न लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकृत |
गुनासो सुन्ने अधिकारी |
|
१ |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारवाही |
जाहेरी दर्ता गर्न इन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न इन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी |
बढीमा तीन दिन |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा |
जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
२ |
पक्राउ अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने देखिएमा अदालतमा म्याद थप माग्ने |
हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने कारण र आधार खुलाएको निवेदनपत्र, सक्कल मिसिलसहित अनुसन्धान अधिकृत र अभियुक्तको उपस्थिति |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
३ |
म्याद थपमा बहस |
अनुसन्धानको प्रगतिसहित म्याद थप गर्नुपर्ने आधार र कारणसहितको अनुसन्धान अधिकृतको निवेदनसहितको सक्कल मिसिल |
सम्बन्धित अदालतबाट सूचना प्राप्त भएपछि |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा |
तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
४ |
अभियुक्तको बयान लिने |
सक्कल मिसिलसहित अनुसन्धान अधिकृत र शङ्कितको उपस्थिति |
सोही दिन वा बयान नसकिए भोलिपल्ट |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
५ |
हिरासतमा लिइएको व्यक्तिलाई धरौट, तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नुपर्ने राय माग भएमा मिल्ने/नमिल्ने निर्णय लिने |
अनुसन्धान अधिकृतको रायसहितको अनुसन्धानको मिसिल |
तीन दिनभित्र |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
६ |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने |
अनुसन्धानको क्रममा रहेको सक्कल मिसिल |
अनुसन्धान अवधिभर |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ मुद्दा तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
७ |
मुद्दाचल्ने/नचल्ने निर्णय गर्ने |
अनुसन्धान प्रतिवेदन तथा रायसहितको सक्कल मिसिल |
हदम्यादसमेत विचार गरी ३ दिनभित्र |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
८ |
अभियोगपत्र दायर गर्ने |
अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाणसहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तीमा ३ दिन अगाडि र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने कम्तीमा १५ दिन अगावै |
मुद्दा चल्ने निर्णय भएको दिन |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
९ |
थुनछेक र पेशीमा बहस पैरवी गर्ने तथा रिटलगायतमा प्रतिरक्षा गर्ने |
थुनछेक तथा पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट रीतपूर्वक प्राप्त लिखित जवाफसहितको कागजात/फाइल |
थुनछेक तथा पेशी तोकिएको दिन
|
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१० |
सुरु मुद्दा हेर्ने निकाय वा अदालतको वेरीतको अन्तरकालीन आदेशउपरको निवेदन मस्यौदा गर्ने |
सम्बन्धित निकायबाट भएको वेरीतको आदेशसहितको मुद्दाको मिसिल |
आदेश वा निर्णय भएको मितिले ७ दिनभित्र |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
११ |
हेलो साक्षी कार्यक्रम (साक्षी/पीडितसमेतलाई बकपत्रको लागि खबर गर्ने) |
अदालत/अर्धन्यायिक निकायको पत्र |
बकपत्र हुने दिनभन्दा ३ दिनअघि |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा र कसूर पीडित तथा साक्षी संरक्षण शाखा |
तोकिएको सरकारी वकील/सहायक कर्मचारी |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१२ |
साक्षी परामर्श एवम् बकपत्रसम्बन्धी कार्य |
साक्षी उपस्थित गराइएको पत्र, तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा र कसूर पीडित तथा साक्षी संरक्षण शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१३ |
पीडितलाई न्यायिक कारबाहीको जानकारी दिने |
पीडित वा नाबालक पीडितको अभिभावकले मुद्दाको विषयसम्बन्धी तथ्य र कागजातसहित उपस्थित हुनुपर्ने |
सोही दिन |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा र कसूर पीडित तथा साक्षी संरक्षण शाखा |
तोकिएको सरकारी वकील/सहायक कर्मचारी |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१४ |
पुनरावेदन गर्ने/नगर्ने सम्बन्धी कारवाही |
पुनरावेदन म्यादसहितको फैसलाको प्रमाणित प्रतिलिपी संलग्न मिसिल |
तोकिएको म्याद भित्र यथाशीघ्र मस्यौदा गरी पठाउने |
नलाग्ने |
मुद्दा शाखा तथा अभिलेख व्यवस्थापन शाखा | जि.न्या.व./ तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१५ |
सूचना उपलब्ध गराउने |
सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपूर्वकको निवेदन |
सूचनाको प्रकृतिअनुसार सोही दिन वा बढीमा १५ दिनभित्र |
दश पृष्ठ सम्मको सूचना निःशुल्क र सोभन्दा माथि भए प्रति पृष्ठ रु पाँच | मुद्दा शाखा तथा अभिलेख व्यव्थापन शाखा, साईवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा र प्रशासन, योजना तथा कानूनी राय शाखा |
सूचना अधिकारी वा प्रशासन, योजना तथा कानूनी राय शाखा |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१६ |
जिल्लास्तरीय सरकारी कार्यालयलाई कानूनी राय प्रदान गर्ने |
सम्बन्धित कार्यालयको प्रमुखको रायसहितको रीतपूर्वकको फाइल |
विषयवस्तुको गाम्भीर्य हेरी बढीमा ७ दिनभित्र |
नलाग्ने |
प्रशासन, योजना तथा कानूनी राय शाखा |
जि.न्या.व. |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
|
१७ |
अन्य विविध कार्य |
निवेदन/चिठ्ठीपत्र/आवश्यक अन्य कागजातहरू |
सोही दिन |
नलाग्ने |
प्रशासन, योजना तथा कानूनी राय शाखा |
तोकिएको सरकारी वकील |
सहायक जिल्ला न्यायाधिवक्ता/जिल्ला न्यायाधिवक्ता |
उपर्युक्त कार्यका अतिरिक्त अन्य कुनै जिज्ञासा/गुनासो भएमा कार्यालय प्रमुख (९८५८३९००६१) सँग सम्पर्क गर्नुहुन अनुरोध छ।