2021-08-01
देहाय :-(योजना कार्यान्वयन समिती गठन)
क) कार्यालय प्रमुख संयोजक
ख) संयोजकले तोकेको सरकारी वकील/ना.सु. सदस्य
ग) लेखा हेर्ने कार्मचारी सदस्य
योजना कार्यान्वयन समितीको कार्यादेश
१. रणनिती योजनाले निर्धारण गरेको क्रियाकलापको अधिनमा रहि बार्षिक कार्ययोजना तयार गरी स्वीकृत कार्ययोजना कार्यान्वयन गर्ने ।
२. वार्षिक कार्ययोजना बमोजिम मासिक रुपमा कार्यान्वयन समिक्षा गरी माथिल्लो निकायमा पठाउने ।
३. महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको वार्षिक कार्ययोजना स्वीकृत र सम्प्रेषण सम्बन्धी मार्गदर्शन, २०७८ योजना कार्यन्वयन तथा अनुगमन सम्बन्धी कार्यविधिले निर्धारण गरेका जिम्मेवारी निर्वाह गर्ने ।
४. योजना कार्यान्वयन समितीले आफ्नो कार्यविधि नियमित गर्ने र सोको अभिलेखिकरण गर्ने ।
५. योजना कार्यान्वयनका सम्बन्धमा कुनै द्बिविधा वा अड्चन परेमा यस कार्यालयको योजना कार्यान्वयन समितीमा सम्पर्क गरी सो समितीको निर्देशन बमोजिम गर्ने हुन ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमको दोस्रो त्रैमासिक विवरण (२०८२ कार्तिकदेखि ऐ पुस मसान्तसम्म)
२०८२ पुस महिनाका चालू मुद्दा विवरण
२०८२ मंसीर महिनाका चालू मुद्दा विवरण
२०८२ कार्तिक महिनाको चालू मुद्दा विवरण
२०८२ असोज महिनाको चालू मुद्दा विवरण
तिहार विदामा कर्मचारीहरू तोकिएको
कर्मचारी तोकिएको सम्बन्धमा।
कर्मचारी तोकिएको सम्बन्धमा।
२०८२ भदौ महिनाको मुद्दासँग सम्बन्धित मासिक विवरण
स्वत प्रकाशन दोर्सो त्रैमासिक २०८१ कात्तिक-पुस
जि.स.व. कार्यालय, डोल्पाद्वारा महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवस कार्यक्रम सम्पन्न
अनुसन्धान अधिकारीसँग बैठक
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
बालबालिकासँग सरकारी वकील
मिति २०८१।१२।८ गते काइके गाउँपालिका-२, लावनबगरमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील कार्यक्रम ।
मिति २०७८।१२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०७८/१२/२१ गते समन्वय समितीको बैठक सम्पन्न भयो ।
मिति २०७८ साल फाल्गुन महिनाको १२ गते कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भयो ।
मिति २०७८।०९।१८ गते समन्वय समिति समितिको बैठक सम्पन्न ।