• ‘समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल’ कार्यक्रम २०७६/०८/०४
  • प्र.स.नि मेग बहादुर थापासमेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धरान प्रसाद बुढासमेत भएको गौवध मुद्दामा मनाङ जिल्ला अदालतबाट भएको फैसलाको जानकारी मिति २०७५ चैत्र २५ गते प्राप्त भयो ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय मनाङ वि.सं. २०४२ सालमा स्थापना भएको हो । मनाङ जिल्लास्थित चामे गाँउपालिका वडा नं. १ माडा बजारमा अवस्थित यस कार्यालयको करीब ८ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै कार्यालय भवन छ । जिल्ला न्यायाधिवक्ता(रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) १, खरिदार(रा.प.अनं. द्वितीय) १, सहायक कम्प्युटर अपरेटर(रा.प.अनं. द्वितीय) १,  हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी कूल ७ दरबन्दी रहेकोमा हाल ७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।  

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

नि. जिल्ला न्यायाधिवक्ता

श्री आश्मा खड्का

ACO

श्री चन्द्र भान चौधरी