फैसलाको सूचना प्राप्त

suchana

2026-04-22

फैसलाको सूचना प्राप्त


संलग्न जोडिएका विवरणहरु

देव बहादुर थापा मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हेमन्त वली भएको सवारी ज्यान मु्द्दामा मनाङ जिल्ला अदालतबाट भएको फैसलाको जानकारी मिति २०८३ बैशाख ९ गते प्राप्त भयो ।