जिल्ला सरकारी वकील कार्यालय, मनाङ
नागरिक वडापत्र
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्न लाग्ने समय |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही |
जाहेरी दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी । |
बढीमा तीन दिन |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
२. |
भ्रमपुर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारबाही |
प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपुर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन । |
विषय वस्तुको गाम्भीर्यता हेरी बढीमा ३ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
३. |
म्याद थप अनुमती सम्बन्धी कारबाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति । |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
४. |
म्याद थप बहस सम्बन्धी कार्य |
अनुन्धानको प्रगति सहित म्याद थप गर्नु पर्ने आधार र कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल । |
अदालतबाट सूचना प्राप्त भएपछि । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
५. |
बयान सम्बन्धी कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिति । |
सोही दिन वा बयान नसकिए भोलिपल्ट । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
६. |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य |
अनुसन्धानको क्रममा देखिएका जटिलता र द्विविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/ निकाय/पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्धाको मिसिल । |
बढीमा ३ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
७. |
मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन |
अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्धा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडी र थुनुवा नभएको मुद्धा भए कानूनको हदम्याद पुग्ने कम्तिमा १५ दिन अगावै । |
तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक) । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
८. |
मुद्दाको कारबाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य |
अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको फाराम भरेको |
बढिमा १ घण्टा वा सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
९. |
थुनछेक आदेश एवं अन्तरकालिन आदेश उपरको निवेदन |
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्धाको मिसिल । |
आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र |
मुद्दा शाखा/स.जि.न्या.व. |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१०. |
हेलो साक्षी कार्यक्रम ( साक्षी/ पीडित समेतलाई बकपत्रको लागि जानकारी गराउने) |
अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र |
बकपत्र हुने दिनभन्दा कम्तिमा ३ दिन अगाडी। |
मुद्दा शाखा |
स.जि.न्या.व. |
कार्यालय प्रमुख |
११. |
साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य |
साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराईएको भन्ने पत्र, बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी |
बढीमा १ घण्टा |
मुद्दा शाखा/स.जि.न्या.व. |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१२. |
हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने) |
पेशीको सूचना/जानकारी सम्बन्धित अड्डा अदालतको पत्र |
पेशीको कम्तिमा ३ दिन अगाडी फोन गरी जानकारी गराउने |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१३. |
रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र । |
प्रतिरक्षाको लागि अड्डा/अदालतमा पेशी तोकिएको दिन |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१४. |
पुनरावेदन गर्ने /नगर्ने सम्बन्धी कारबाही |
फैसलाको प्रतिलिपी सहितको नक्कल मिसिल |
कार्यालय प्रमुखले फाईल तोकेको १० दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१५. |
अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य |
सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण |
तोकिएको दिन । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१६. |
जफत दाबी नलिएका बरामदी सामान फिर्ता दिने सम्बन्धी कार्य |
फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु र जाहेरवालाको परिचय खुल्ने कागजात |
सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१७. |
सूचना उपलब्ध गराउने कार्य |
सम्वन्धित सरोकारवाला व्यक्तिको रीतपुर्वकको निवेदन |
सूचनाको प्रकृति अनुसार सोही दिन वा बढीमा ३ दिन भित्र |
प्रशासन शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१८. |
कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य |
कानूनी विषय वा विवादका सम्वन्धमा देखिएका अष्पटता, द्विविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नु पर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्वन्धित विषयवस्तुको विवरण र सम्बद्ध प्रमाण । |
आवश्यक रीत ढाँचा र प्रकृया पूरा भई आएमा विषय बस्तुको जटिलता र गाम्भीर्यता हेरी बढीमा ७ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
१९. |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु |
सोही दिन |
प्रशासन शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
२० |
सूचना प्रविधि सम्बन्धी कार्यहरु |
सूचनाहरु अध्यावधिक गर्न आवश्यक कागजातहरु |
सोही दिन |
सूचना प्रविधि/कम्प्यूटर शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
२१ |
तलब भत्ता तथा अन्य आर्थिक भक्तानी सम्बन्धी कार्यहरु |
सम्बन्धित विषयका कागजात तथा बिल भर्पाइहरु |
प्रकृया पुगी आएमा सोही दिन वा बढीमा ३ दिन भित्र |
लेखा शाखा |
स.जि.न्या.व./जि.न्या.व. |
कार्यालय प्रमुख |
पुनश्च: यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन । |