2019-04-11
प्र.स.नि मेग बहादुर थापासमेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धरान प्रसाद बुढासमेत भएको गौवध मुद्दामा मनाङ जिल्ला अदालतबाट भएको फैसलाको जानकारी मिति २०७५ चैत्र २५ गते प्राप्त भयो ।