2082-9-8
मिति २०८२।९।८ गते डोल्पाको दुनै बजारमा अवस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का छात्रछात्राहरूसँग अन्तरक्रिया गरी महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवस कार्यक्रम मनाइयो।सो समारोहमा सहायक जिल्ला न्यायाधिवक्ता विजयराज घिमिरेले सरकारी वकीलका काम कर्तव्यका बारेमा प्रकाश पार्नुभएको थियो।साथै उहाँले विद्यार्थीहरूका जिज्ञासाको सम्बोधनसमेत गर्नुभएको थियो।उक्त समारोहमा डोल्पा जिल्ला कानुनी सहायता अधिकारी घनश्याम उपाध्यायको समेत उपस्थिति रहेको थियो।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमको दोस्रो त्रैमासिक विवरण (२०८२ कार्तिकदेखि ऐ पुस मसान्तसम्म)
२०८२ पुस महिनाका चालू मुद्दा विवरण
२०८२ मंसीर महिनाका चालू मुद्दा विवरण
२०८२ कार्तिक महिनाको चालू मुद्दा विवरण
२०८२ असोज महिनाको चालू मुद्दा विवरण
तिहार विदामा कर्मचारीहरू तोकिएको
कर्मचारी तोकिएको सम्बन्धमा।
कर्मचारी तोकिएको सम्बन्धमा।
२०८२ भदौ महिनाको मुद्दासँग सम्बन्धित मासिक विवरण
स्वत प्रकाशन दोर्सो त्रैमासिक २०८१ कात्तिक-पुस
जि.स.व. कार्यालय, डोल्पाद्वारा महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवस कार्यक्रम सम्पन्न
अनुसन्धान अधिकारीसँग बैठक
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
बालबालिकासँग सरकारी वकील
मिति २०८१।१२।८ गते काइके गाउँपालिका-२, लावनबगरमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील कार्यक्रम ।
मिति २०७८।१२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०७८/१२/२१ गते समन्वय समितीको बैठक सम्पन्न भयो ।
मिति २०७८ साल फाल्गुन महिनाको १२ गते कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता श्री खुम बहादुर कुँवरको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भयो ।
मिति २०७८।०९।१८ गते समन्वय समिति समितिको बैठक सम्पन्न ।