फौजदारी कसूरको अनुसन्धान र अभियोजनमा सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।।।

suchana

2025-04-30


संलग्न जोडिएका विवरणहरु

मिति २०८१।१२।१५ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री प्रेमराज पौडेलको अध्यक्षतामा फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका विषयमा छलफल गरियो । छलफलमा सजायमा छुट दिने कानूनी व्यवस्थाको कार्यान्वयन, साक्षी उपस्थितीको व्यवस्था मिलाउने, वारदातस्थलको CCTV फुटेज राख्ने व्यवस्था मिलाउने, नेपाली भाषा नबुझ्ने शंकिटको हकमा वयान कागज गर्दा अदालतमा सूचिकृत दोभाषेबाट सुविधा लिने समेतका निर्णय गरियो।उक्त वैठकमा कार्यालयका सबै न्यायाधिवक्ता र रुपन्देही जिल्ला स्थित फौजदारी कसूरका अनुसन्धान गर्ने सबै कार्यालयका अनुसन्धान अधिकृतको उपस्थित रहेको थियो।

समाचार

समुदायमा सरकारी वकील एवं कानूनी सचेतना कार्यक्रम सम्पन्न ।।


अनुसन्धान अधिकृतहरु संग समन्वय बैठक सम्पन्न


सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान र अभियोजन प्रक्रिया विषयक कार्यशालामा सहभागिता


हरितालिका तीज पर्वको दरखाने कार्यक्रम सम्पन्न ।


कर्मचारीहरुको निनयमित बैठक मिति २०८१।०५।१६ मा सम्पन्न ।।


आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।


मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।


जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न