2081-5-18
आज मिति २०८१।०५।१६ गतेका दिन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा कार्यरत कर्मचारीहरुको बैठक कार्यालय प्रमुख एंवम जिल्ला न्यायाधिवक्ता श्रीमान् मुक्तिराम सुवेदी ज्यूको अध्यक्षतामा बसी महान्यायाधिवक्ता कार्यालयबाट भएको अनुगमन तथा निरिक्षणको समिक्षा, शाखा तथा फाँटहरुको कार्य जिम्मेवारीहरुको अध्यावधिक गर्ने, बकपत्र तथा साक्षी व्यवस्थापन, सुचना प्रणालीको व्यवस्थान तथा कार्यलयका गतिविधिहरु सूचना प्रविधिमैत्री गर्ने, अभिलेख व्यवस्थापन तथा कार्य सम्पन्न मिसिलहरु अनुसन्धान अधिकृतको कार्यलयमा सुरक्षित राख्न पठाउने लगायतका विषयहरुमा छलफल गरी कार्यालयको आन्तरिक शुसासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन कर्मचारीहरुको जिम्मेवारी र कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णयहरु गरिएको छ ।
आ.ब. २०८१।०८२ को जेठ महिनाको मासिक प्रतिवेदन ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनमा सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।।।
आ.व. २०८१।०८२ सालको फागुन महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको माघ महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको पौष महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको मंसिर महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको कार्तिक महिनाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ सालको असोज महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको भाद्र महिनाको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील एवं कानूनी सचेतना कार्यक्रम सम्पन्न ।।
अनुसन्धान अधिकृतहरु संग समन्वय बैठक सम्पन्न
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान र अभियोजन प्रक्रिया विषयक कार्यशालामा सहभागिता
हरितालिका तीज पर्वको दरखाने कार्यक्रम सम्पन्न ।
कर्मचारीहरुको निनयमित बैठक मिति २०८१।०५।१६ मा सम्पन्न ।।
आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।
मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।
जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न